मुख्य समाचार
अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल | सिमसार संरक्षण गर्दै फाकफोकथुम गाउँपालिका | महिला गोल्डकप फुटबल प्रतियोगिता |

‘राष्ट्रियता र प्रजातन्त्रप्रति कसैसँग सम्झौता गर्न सकिदैन् : मुख्यमन्त्री पाण्डे

Ujyalosandeshonline 11169+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

पोखरां । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका छन् । 

मंगलबार पोखरामा ४९ औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक शक्तिभएकाले राष्ट्रियता र प्रजातन्त्रप्रति कांग्रेसको लागि कसैसँग कम्प्रोमाईज गर्न नसक्ने सिद्धान्त रहेको बताएका हुन् । 

उनले भने,‘एउटा के बुझ्न र बुझाउन पर्नेछ भने कि कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । स्थापनाकालदेखि नै कांग्रेसले दुईवटा कुरा उठायो । नेपालको राष्ट्रियता र अर्को प्रजातन्त्र हो ।  राष्ट्रियता र प्रजातन्त्र नेपाली कांग्रेसको लागि कोही कसैसँग कम्प्रोमाईज गर्न नसकिने सिद्धान्त हो ।’

उनले गणतन्त्रपछि ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रवद्र्धन र संरक्षण गर्नको लागि काग्रेस र एमालेको सयुक्त सरकार बनेको बताए ।

मूलुकलाई राजनीतिक स्थिरता दिन नसक्दाको असर प्रजातन्त्र,संविधानमा,र गणतन्त्रमा देखिन थालेको कारण राजीनितक स्थितिरता दिनको लागि कांग्रेस र एमालेको संयुक्त सरकार बनाउन परेको उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार