मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

जनकपुरधामलाई व्यवस्थित सहर बनाउन सुरु

Ujyalosandeshonline 12437+ समाचार ( )
५ असार २०८३, शुक्रबार

जनकपुरधाम । जनकपुरधामलाई व्यवस्थित सहर बनाउने काम सुरु भएको छ । धाम मधेस प्रदेशको राजधानी हो । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा फोहर व्यवस्थापन सुधार, खानेपानीको आपूर्ति, वर्षामा परेको पानीको उचित व्यवस्थापन तथा सडकका स्तरोन्नति, ढल निकासमा  सुधार मार्फत जनकपुर धामलाई व्यवस्थित सहर बनाउन सुरु गरिएको हो ।

एकीकृत सहरी विकास परियोजना (आयुडिपी) अन्तर्गत प्राप्त कुल रु दुई अर्ब १३ करोडको ऋण स्वीकृत मा सहरको सौन्दर्यता बढाउने उद्देश्यले जनकपुरधामलाई गौरव गर्न लायक सहर बनाउन लागिएको उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताउनुभयो । नेपाल सरकारको ७५ प्रतिशत र बाँकी स्थानीय उपमहानगरपालिकालगायत निकायले व्यहोर्ने गरी उक्त योजना सम्पन्न गर्न बोलपत्र आह्वान प्रक्रिया सुरु भइसकेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार