मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

युथ क्लब अफ पडसरीद्वारा ओमसतिया–२ मा विद्यार्थीलाई न्यानो कपडा वितरण

Ujyalosandeshonline 12437+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित कोटहीमाई आधारभुत विद्यालय ,पडसरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

युथ क्लब अफ पडसरीद्वारा मंगलबार एक कार्यक्रमबीच उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर र टोपी वितरण गरिएको क्लबका अध्यक्ष सुरेश मिश्रले बताए ।

कार्यक्रममा ओमसतिया गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सितल जिटी ,विद्यालय विद्यालय व्यवस्थापन समिति अध्यक्ष मातृका प्रसाद यादव , अकाश गुरुग ,सुुष्मा भूजेल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार