डेढ किलोमिटर लामो छठ घाट

Ujyalosandeshonline 11543+ समाचार ( )
सौजन्य तस्बिरः इसराफिल राइन/रासस
७ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ । महोत्तरीको मटिहानी, धनुषाको तुलसियाही र भारत विहारको मधवापुर, रामपुरमा छठ पर्व मनाउन बिगही नदीमा करिब डेढ किलोमिटर लामो दूरीमा निर्माण गरिएको टेन्टसहितको छठ घाट । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलका अनुसार सम्भवतः यो नेपालकै लामो छठ घाट हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार