मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

नेपालमा क्रान्ति धेरै भयो, अब गान्धी बिचारधारा पछ्यानु पर्छ’

Ujyalosandeshonline 12441+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

काठमाडौं । प्रा.डा.सुरेन्द्र केसीले दक्षिणी छिमेकी मुलुक भारतलाई ब्रिटीस साम्रज्यको बर्बरताबाट मुक्त गर्ने गान्धी बिचारधारा नेपालमा मात्रै नभएर विश्वभरी नै सान्दर्भिक रहेको बताए । बुधबार गान्धी शान्ति प्रतिस्ठान नेपालले आयोजना गरेको ‘१५५औं गन्धी जयन्ती’ कार्यक्रममा उनले गान्धीको योगदानको चर्चा गर्दै गान्धीका समकालिन अरु नेताहरुले हिंसात्मक लडाई लडे पनि अन्तिममा गन्धीको ‘भद्र अवज्ञा’ आन्दोलनले मात्रै पार पाएको बताए । 

उनले शान्तिवादी असहयोग आन्दोलनको प्रश्तावमाथि तत्कालिन राज नेताहरुले हास्यास्पद्रुपमा लिएको र ब्रिटिसहरुले पनि सामान्य लिए पनि अन्ततः गान्धी नै सहि सावित भएको बताए । यस्तै, पूर्व सांसद हरिचरण साहले नेपालमा कहिले काँग्रेस त कहिले कम्युनिस्टको नाममा हत्या हिंसा चलेता पनि त्यसले देशलाई फाइदा भन्दा घाटा गरेकोप्रति आक्रोष व्यक्त गर्दै, गान्धीको बाटो आवलम्बन गर्न सुझाए ।

गान्धी जयन्तीको अवसरमा समाजसेवीहरु दिलबहादुर राना, प्रेम थुलुङ, भगवती कुमारीलगायतलाई संस्थाले कदर पत्रद्वारा सम्मान गरेको थियो । सो अवसरमा संस्थाको लागि अन्तराष्ट्रिय सदस्यहरु तथा गान्धी शान्ति दूतहरु भारबाट पद्यम श्री डा.विजय कुमार साह, अष्ट्रेलियाबाट डा.हेलेन इडवार्ड, इरानबाट प्राध्यपक डा. रेजा अजिज, लण्डनबाट डा.प्रविन रानीलगायतले भिडियो तथा पत्राचारमार्फत शुभकामना सन्देश पठाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार