मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

मेचीबाट हिँडेका मिटरब्याज पीडित विराटचोकमा

Ujyalosandeshonline 12437+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

मोरङ। सरकारलाई दबाब दिन मिटरब्याज पीडितहरूले सुरु गरेको ‘न्याय मार्च’ बिहीबार मोरङको विराटचोक आइपुगेको छ ।  गत शुक्रबार पूर्वी नाका झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ का सहभागी काठमाडौं आउँदैछन् । 

मिटरब्याजीलाई कारबाही गर्ने कानुन कडा बनाउनुपर्ने र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे माग राख्दै पीडितले संघर्ष समितिमार्फत मेची–महाकालीबाट एक साथ शान्तिपूर्ण पैदल यात्रा सुरु गरेका हुन् ।  

टोलीको नेतृत्व समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले गरिरहेका छन् । उता पश्चिमको कञ्चनपुरबाट समेत समितिको टोली काठमाडौं आइरहेको छ । पूर्व र पश्चिमको टोली चितवनमा भेटेर कोणसभा गर्ने पूर्वनिर्धारित कार्यक्रम छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार