गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

Ujyalosandeshonline 11179+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आज पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाहले नै सम्हाल्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले गृहमन्त्री गुरुङले आज प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउनुभएको जानकारी दिँदै तत्काल अर्काे गृहमन्त्री नियुक्त नहुने र सो मन्त्रालयको  कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार