मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

मुगुमा छाउपडी प्रथाविरुद्धको अभियान प्रभावकारी भएन्

दान बहादुर बुढा 45+ समाचार ( )
१४ असार २०८२, शनिबार

मुगु । मुगुका चार स्थानीय तहमा संचालित छाउपडी प्रथा विरुद्धको अभियान प्रभावकारी नभएको गुनासो बढ्न थालेको छ । गाउँ बस्तीमा रहेका महिला र शिकोरीहरुलाई सामाजिक बिकास कार्यालयको आर्थिक सहयोग र महिला अधिकार नेपाल केन्द्रको आयोजनामा सचेतना गरिदै आएको छ । तर ति कार्यक्रमहरु प्रभावकारी नभएको गुनासो आएको हो । 

स्थानीय तहहरुले बिभिन्न संघ संस्थाको सहयोगमा बिगतका बर्षहरुमा छाउगोठ मुक्त वडा बस्तीहरु घोषणा गरेपनि कामज र कार्यक्रममा मात्र सिमित रहेको पाइएको छ । जिल्लाको ग्रामीण समुदायमा बस्दै आएका महिलाहरु अहिलेसम्म छाउ भएको समय पाँच दिनसम्म र सुत्केरी भएको समयमा २० दिनसम्म गोठमा बस्दै आएका छन् ।

उनीहरुलाई दुध दही, पोसिलो खानेकुरा, तरकारी, फलफुल नदिने गरिएको साथै सार्वजनिक धारा, मठ मन्दिरमा जान नदिने गरेको पाइन्छ । यस्ता अनेकौं कुप्रथा विरुद्ध जनचेतना दिनेकार्य गरेको महिला अधिकार नेपाल केन्द्र मुगुकी अध्यक्ष शुकुमाया शाहीले बताइन् । 

विशेषगरी अशिक्षा, गरीबी र जनचेतनाको अभावका कराण छाउपडि कायमै रहेको जनचेतना कार्यक्रममा सहभागी खत्याडगाँउपालिका वडा नम्बर ६ की शान्ति रावलले बताइन् । खत्याड गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले यस्तो कुप्रथा हटाउन आफू बाध्य भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार