मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

दुर्गा प्रसाईंमाथि हातपात प्रयास, एक जना पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
४ माघ २०८०, बिहीबार

काठमाडौं मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात प्रयास भएको । बिहीबार कार्यक्रममा जाने क्रममा उनीमाथि हातपातको प्रयास भएपछि आरोपितलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङ ले जनाएको

प्रसाईंलाई हातपात गर्न खोज्ने बागलुङ नगरपालिका का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरिएको डीएसपी मदन केसीले बताए

प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति नागरिक बचाउ अभियानका नाममा मेचीमहाकाली दौडाहा गरिरहेका छन् यही कार्यक्रमका लागि उनी बागलुङ पुगेका हुन्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार