मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

प्याब्सनको राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते

Ujyalosandeshonline 11171+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन)को १६ औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्यावसनका अध्यक्ष  डिके ढुङ्गानाले फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागीमा नयाँ नेतृत्व पनि चयन गर्ने जानकारी दिए । 

उनले भने,‘प्याब्सनको महाधिवेशन फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हँुदैछ । यो अधिवेशनमा शुभेच्छुक संस्थाहरु आमन्त्रणा गरेका छौं । सबैजना गरेर करिब दुई हजार प्रतिनिधि सहभागी हुने सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।’

साथै उनले २७ गते बेलुका पाँच बजेसम्म नयाँ नेतृत्व चयन गरिसक्ने पनि जानकारी दिए ।  कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ । प्यब्सनका अध्यक्ष ढुङ्गानाले अनलाइन माध्यमबाट रजिस्ट्रेसन हुने हुँदा समय सीमा नागेपछि सिस्टम आफै बन्द हुने र त्यसपछि कुनै रजिस्ट्रेसन गर्न पाइने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार