मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

कोशीका अढाई लाख बढी किशोरीलाई एचपीभी लगाँईदै, मुख्यमन्त्रीले गरे सुरुवात

Ujyalosandeshonline 11566+ समाचार ( )
२३ माघ २०८१, बुधवार

इटहरी । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कोशी प्रदेशका अढाई लाख बढी किशोरीहरुलाई लगाइने भएको छ । अभियान अन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको प्रदेशको स्वास्य मन्त्रालयले जानकारी दिएको छ । 

स्वास्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कोशीका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सरकारको अभियानलाई सफल बनाउन नागरिकलाई अपिल गरेका छन् । अभियानको कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार एक कार्यक्रमका बिच सुभारम्भ गरेका छन् । सुनसरीको बर्जु गाँउपालिका स्थित राम सीता माध्यमिक विद्यालय खोप केन्द्रबाट कार्कीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका हुन् ।

अभियानको सुभारम्भ गर्द मुख्यमन्त्री कार्कीले सरकारले सीमित साधन स्रोतबाट नागरिकको जीवन रक्षाका लागि खोप कार्यक्रम संचालन गरिरहेकोले यसबाट भरपुर फाइदा लिन आग्रह गरेका छन् । एचपीभी खोप आगामी वर्षदेखि नियमित खोपमा समावेश हुने भएकाले यसपटकको खोप अभियानलाई पूर्ण सफल बनाउन उनको आग्रह छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार