मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

Ujyalosandeshonline 11564+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित ठुलोहाँका पाटनमा चट्याङ पर्दा एकजना गम्भीर घाईते भएका छन् । पाटनमा भेडा चराउन गएका सिंजा गाउँपालिका वडा नं ५ घर भएका अन्दाजी ५० वर्षका धन बहादुर रावत चट्याङ लागेर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रमुख डिएसपी रविन बाबू रेग्मीले चट्याङबाट पाटनमा राखिएका झण्डै २ सय भेडा मरेको अनुमान गरिएको छ । पाटनबाट गोविन्द बुढाले दिएको जानकारी अनुसार २ सय भेडा मरेका छन् । ६ जना किसानका २ सय भेडा मरेका हुन् । ६ जना किसानको करिब ९ सय भेडा पाटनमा राखिएको थियो ।यदपि एकिन विवरण भने आउन बाँकि छ ।

डिएसपी रेग्मीका अनुसार घटनाको विवरण बुझ्ने प्रयास भईरहेको छ । त्यस्तै प्रतिनिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले पाटनमा अलपत्र नागरिकको हवाई सेवा मार्फत उद्वारको प्रयास भईरहेको बताएका छन् ।जिल्लामा सिडिओ र गृहमन्त्री संग छलफल भईरहेको मौसमले साथ दिए हेलिकप्टरबाट उद्वार गरिने उनले जानकारी दिएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार