मुख्य समाचार
नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ |

पोखरामा सुनचाँदी व्यवसायीको आन्दोलन जारी

Ujyalosandeshonline 12678+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

पोखरा । पोखरामा सुनचाँदी व्यवसायी संघको अगुवाइमा भएको आन्दोलन आज पनि जारी छ । संघले सरकारले सुनचाँदी व्यवसायसँग सम्बन्धित नीतिहरूमा चाँडो सुधार नगरेमा आन्दोलन थप कडा बनाउने चेतावनी दिएको छ ।

बिहीबार संघका प्रतिनिधिहरूले प्रमुख जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त पत्रमा व्यवसायीहरूले वर्तमान कर संरचना, सुन आपूर्ति व्यवस्थापनमा आएको समस्या, नियमनको स्पष्ट अभाव लगायतका मुद्दाहरू उठाएका छन् ।

आजको प्रदर्शनमा पोखरा क्षेत्रका सयौं सुनचाँदी व्यवसायीको सहभागिता रहेको छ । उनीहरूले नाराबाजी गर्दै स्थानीय प्रशासनमार्फत सरकारलाई आफ्नो माग पु¥याउने प्रयास गरेका छन् । संघले आगामी दिनमा चरणबद्ध आन्दोलनको तयारी गरेको जानकारी दिएको छ । यदि माग पुरा नभए कडा कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार