मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

शसस्त्र प्रहरीद्वारा चिसोबाट जोगाउन मर्चवारमा दाउरा वितरण

जैसमोहम्मद खान 74+ समाचार ( )
१४ माघ २०८१, सोमबार

मर्चवार । मर्चवार स्थानियहरुलाइ चिसोबाट जोगाउन शसस्त्र प्रहरीले दाउरा वितरण गरेको छ । सोम्बार शसस्त्र प्रहरी बल नेपाला सुरक्षा बेस करौताले सम्मरीमाइ गाउँपालिका र कोटहीमाइ गाउँपालिकामा आगो बाल्ने दाउरा वितरण गरेको हो । 

सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ बेतकुइयाँ र कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दुइ मुहान चोकमा रहेको शसस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश करौताले स्थानीय जनतालाई लक्षित गरी दाउरा उपलब्ध गराई आगो बालिएको  बेशका प्रमुख शसस्त्र प्रहरी नायब निरिक्षक. टेकप्रसाद आचार्यले बताए ।

अहिले चिसो बढेसँगै शीतलहर पर्दा यहाँको जनजीवन कष्टकर बनेको छ । यस्तो अवस्थामा सशस्त्र प्रहरी बल कराैताले सम्मरीमाई गाउँपालिका र कोटहीमाई गाउँपालिकाका वासिन्दा आगो बाल्ने कार्यले स्थानीय खुसी भएका छन ।

स्थानीय जनता लक्षित अन्य कार्यहरू पनि गर्दै जाने बेश प्रमुख आचार्यले बताए । अहिले मर्चवार लगायत रुपन्देहीको अधिकांश स्थानमा कडा शीतलहर चलिरहेको छ । चिसो संगै शीतलहरका कारण महिला, बालवालिका र जेष्ठ नागरिकहरु बढी प्रभावित बनेका छन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार