मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

श्री जन जागृति आधारभूत विद्यालयद्वारा २७औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Ujyalosandeshonline 12437+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

रोहिणी । रोहिणी गाउँपालिका–४ स्थित श्री जन जागृति आधारभूत विद्यालयले शुक्रबार आफ्नो २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलिराम हरिजनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा प्रधानाध्यापक बबुन्ना गद्दीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र अभिभावकहरूको उपस्थिति रहेको सो कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धिका लागि सबै एकजुट हुनुपर्ने सन्देश दिइएको थियो। सोही अवसरमा उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार