मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

एक दिन यो मुलुकमा हामी रामराज्य दिन्छौं : सांसद जबरा

Ujyalosandeshonline 11540+ समाचार ( )
६ वैशाख २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले मुलुकलाई हिन्दु बनाउन आफूहरु लागिरहेको बताएका छन् । विश्व हिन्दु महासंघको स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले एक दिन मुलुक हिन्दु हुने विश्वास व्यक्त गर्दै सके आफूहरुले रामराज्य पनि दिने बताए । उनले भने, ‘हामी यो मुलुकलाई हिन्दु बनाउन कस्सिएका छौं । एक दिन यो मुलुक हिन्दु हुन्छ । सके रामराज्य पनि हामी दिन्छौं ।’

हिन्दु धर्म अत्यन्तै सहिष्णु र परम्परागत भएकाले यसको संरक्षण र प्रवर्धन गर्नुपर्नेमा उनले जोड दिए । ‘हिन्दु धर्म यस्तो हो जसले मान्छेलाई धर्म परिवर्तन गर्नुपर्छ भन्दैन, यो वैदिक परम्परादेखि चलेको धर्म हो,’ उनले भने । जसरी रामले राज्य गर्दा सबैको जय हुने राज्य थियो, त्यसैगरि नेपाललाई राम राज्य बनाउनुपर्नेमा उनले जोड दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार