पचास पाउन्डको केक काटेर केपी ओली कपको उद्घाटन

Ujyalosandeshonline 11146+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरू भएको छ । आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो । 

समारोहमा पचास पाउन्डको केक काटिएको थियो । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिइन् । उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिकाअस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित रहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार