मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

पूर्व प्रहरी निरीक्षक कुस्वाहा जसपा प्रवेश

Ujyalosandeshonline 11540+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

विरगंज (पर्सा) । पर्सा छिपहरमाई गाउँपालिका वडा नं ५ का स्थायीवासी तथा पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले आज यहाँ आयोजित एक कार्यक्रमाबीच उनलाई पार्टी प्रवेश गराएका हुन् । पूर्व प्रहरी निरीक्षक कुस्वाहालाई प्रवेश गराउन पाएकोमा आफू निकै खुशी भएको मन्त्री यादवले बताए। 

‘आज मिति २०८१ माघ ११ गते, जनता समाजवादी पार्टी (जसपा), मा पर्सा जिल्ला, छिपहरमाई गाउँपालिका, वडा नं. ५ निवासी पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुसवाहाजसपा)मा प्रवेश गर्नु भएको छ । नवप्रवेशी कुसवाहा ज्युलाई पार्टी मा स्वागत गरेको छु ।’ उप–महासचिव एवम् मन्त्री प्रदीप यादवले समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार