मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

रूपान्तरण अभियान उद्देश्यअनुसार सफलः माओवादी

Ujyalosandeshonline 12437+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ निर्धारित लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरेको छ । 

मंगलबार पार्टीले आयोजना गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समीक्षासहित समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले टोल कमिटीदेखि संगठन सक्रिय र चलायनमान भएको भन्दै अभियान सफलभएको बताएका हुन् ।

‘हाम्रो अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ भन्ने लागेको छ । टोल कमिटीदेखि संगठन सक्रिय भएका छन्’ उनले भने, ‘सबै तह चलायमान भएका छन् । सारमा भन्दा कार्यकर्ताहरुमा जागृति आएको छ ।’

अभियानपछि चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशाको झिल्का पलाएको भन्दै उनले भने, ‘यो अभियानले चुनावको बेलामात्र होइन माओवादी अरु बेला पनि आउँछ भन्ने जनतामा आशाको झिल्का पैदा भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार