मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

वीरगञ्ज नाकाबाट हुने निर्यातमा उल्लेख्य वृद्धि, पाँच महिनामा ४० अर्ब नजिक

Ujyalosandeshonline 11171+ समाचार ( )
१० पौष २०८२, बिहीबार

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वीरगञ्ज नाका हुँदै हुने निर्यात व्यापारमा ठूलो उछाल आएको छ। तथ्यांक अनुसार यो अवधिमा ३९ अर्ब ९७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ अर्ब ७९ करोड अर्थात् ८९ प्रतिशतले बढी हो। गत वर्षको पाँच महिनामा २१ अर्ब १८ करोडको मात्र निर्यात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार यस अवधिमा सबैभन्दा धेरै २० अर्ब ७६ करोड रुपैयाँ बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ। यसैगरी, ३ अर्ब ७ करोडको फलफूलको जुस, २ अर्ब ८७ करोडको प्रशोधित सूर्यमुखी तेल, १ अर्ब ९७ करोडको प्रशोधित पाम तेल र १ अर्ब ५० करोड रुपैयाँ बराबरका विभिन्न कपडाहरु पनि भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार