मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

२ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित चालक पक्राउ

Ujyalosandeshonline 11540+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

रौतहट । सर्लाही प्रहरीले २ सय ४४ किलोग्राम लागुऔषध गाँजासहित पिकअप भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ । मरिनबाट लालबन्दीतर्फ आउँदै गरेका बा.२०च. १७८२ नम्वरको बोलेरो पिकअप भ्यानलाई लालबन्दी नगरपालिका वडा नम्वर १३ पत्थरकोटमा चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा बरामद भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । 

लालबन्दी नगरपालिका वडा नम्वर १ नबलपुर बस्ने २५ बर्षीय पिकअप भ्यानका चालक सुशिल चौधरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकले बताए । उनका अनुसार धानको भुस्साको बोरा मुनी रातो प्लाष्टिकले प्याक गरिएका ४५ पोका लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा फेला परेको हो । पक्राउ परेका चौधरीसंग लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।गाँजा लोड भएको  गाडी  प्रहरीकै नियन्त्रणमा रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार