मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

कञ्चनको अर्को नमुना कार्य : यस वर्ष ९० प्रतिशत पुँजीगत खर्च

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ असार २०८१, शनिबार

कञ्चन । देश भरिका पालिकामा यतिबेला कामको चटारो छ । अंधिकाश पालिकामा काम भ्याईनभ्याई हुँदा रुपन्देहीको कञ्चन गाउँपालिकामा भने यतिबेला सुनसान छ ।

आर्थिक वर्ष सुरु भए संगै योजनाका काम साउन महिनाबाट सुरु भई वैशाखको अन्तिम तिर काम सकिदा अन्य पालिका भन्दा कञ्चन गाउँपालिकामा कामको चाप हवात्तै घटेर शुन्य जस्तो भएको छ ।

सेवाका लागी जेष्ठ असारमा सेवाग्राहीको बाक्लो उपस्थिति हुने भएता पनि यस वर्ष कञ्चनमा प्रदेश र संघका योजनाका केही भुक्तानी बाहेक शतप्रतिशत काम सकिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले यस चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमको ९० प्रतिशत भन्दा बढि पुँजीगत तर्फ खर्च हुने दाबी गरेको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमका अनुसार योजनाका काम सकिएको र आगामी वर्षका लागी छलफल,रणनिति तय र कार्ययोजनालाई कार्यान्वयन गर्ने तर्फ आफुहरु केन्दित भएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार