मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रोहिणीमा बृहत आँखा जाँच स्वास्थ्य शिविरबाट २४० जना लाभान्वित

Ujyalosandeshonline 11540+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा भएको बृहत आँखा जाँच स्वास्थ्य शिविरबाट २४० जना लाभान्वित भएका छन् । रोहिणी गाउँपालिका–७ टिकरस्थित श्री सरस्वती आधारभूत विद्यालयमा भएको निःशुल्क शिविरमा २४० जनाको आँखा परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार आँखा परीक्षण गरिएकामध्ये ३९ जनाको मोतीयाबिन्दुको शल्यक्रिया (अपरेशन) हुनेछ । गाउँपालिकामा विभिन्न संघ–संस्थाहरुको सहकार्य र समन्वयमा शिविर सञ्चालन भएको उनले बताए । ‘आगामी दिनमा पनि स्वास्थ्य शिविरहरुलाई सञ्चालन गरिने उनको भनाइ छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ, ’अध्यक्ष यादवले भने ।

रोहिणी गाउँपालिका स्वास्थ्य शाखा धकधई, रुपन्देहीको आयोजना तथा नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोगमा शिविर भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार