मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

राष्ट्रसंघीय कमिटी सिडमा नेपालकी बन्दना राणा निर्वाचित

Ujyalosandeshonline 11540+ समाचार ( )
२६ जेठ २०८१, शनिबार

काठमाडौं । राष्ट्रसंघको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि विभेद उन्मूलन कमिटी (सिड)को सदस्यमा बन्दना राणा निर्वाचित भएकी छन् ।  

अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणाले १४६ मत प्राप्त गरेकी थिइन । अब उनले आगामी सन् २०२५ देखि २०२८ सम्मका लागि कार्यभार सम्हाल्ने छिन् । उनी यसअघि पनि सोही कमिटीमा सदस्य थिइन । 

राणाले ऐतिहासिक जितका लागि पाएको साथ सहयोगको लागि राणाले सबैप्रति कृतज्ञ भएको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘ रातो र चन्द्र सुर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो ।  सबैभन्दा बढि भोट प्राप्त भयो (१४६) सबैको अपार शुभकामना र मायाको लागि हृदय देखि कृतज्ञ छु ।’

२३ सदस्य रहने उक्त समितिले राष्ट्रसंघमा महिलाबारे विभिन्न राष्ट्रले जनाएका प्रतिबद्धता कार्यान्वयन गराउन कार्य गर्दछ । यस्तै, हिलाविरुद्ध हुने हरेक प्रकारका विभेदको बारेमा अनुगमन गर्ने देखि विश्वव्यापी रुपमा महिलाले भोग्नुपरेका समस्याका बारेमा समेत समितिले कार्य गर्दछ । समितिको कार्यालय जेनेभामा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार