सुनवलमा सवारी दुर्घटना : १७ जना घाइते

Ujyalosandeshonline 11164+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

परासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा सवारी दुर्घटनामा परी बस चालक सहित १७  यात्रु घाइते भएका छन् । सुनवल नगरपालिका वडा नं. ४ अल्कत्रे डण्डामा  सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र लु २ ख १६९६ नम्बरको टिपर एक आपसमा  ठक्कर खाँदा सो दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार घाइतेहरूको देवदह मेडिकल कलेज भलुही पठाइएको छ भने ४ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । घाइतेहरूमध्ये ७ जना मध्य र ९ जनाको अवस्था सामान्य रहेको १ जनाको अवस्था गम्भीर रहेको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार