मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अनिलकुमार झा कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

Ujyalosandeshonline 12437+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा अनिलकुमार झालाई मनोनित गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले आज राष्ट्रिय सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका रौतहट निवासी झालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो ।

सभापति थापाले झालाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भएबमोजिम केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभएको कांगे्रस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार