सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ द्वारा गौचरनमा आयोजना गरेको ‘बालविवाह एवं दाइजो प्रथा उन्मूलनको लागि बृहत् सभा’ मा सहभागी हुनुहुँदै प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर ।
उपसभामुख ठाकुर दाइजो प्रथा उन्मूलन कार्यक्रममा
तस्बिरः विश्वनाथ ठाकुर/रासस
१० जेठ २०८३, आइतबार