मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

मुगुका समन्वय प्रमुख सवारी दुर्घटनामा घाईते

Ujyalosandeshonline 11564+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

मुगु । नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा मुगु जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की घाइते भएका छन् ।दुम्कीबासबाट कावासोती तर्फ आउँदै गरेको खाली टिपर र काठमाडौंबाट मुगु तर्फ जाँदै गरेका ५० वर्षीय कार्की सवार सुमो गाडी पूर्व–पश्चिम राजमार्गको कावासोती– १६ चालिसकिलो जंगलमा एक–आपसमा ठक्कर खाएको हो ।

बागमती प्रदेश ०६–००१ ख ०२३१ नम्बरको टिपर र प्रमुख कार्की सवार गरेको गाढि नम्बर बा.१झ ९११६ को सुमोमा दुर्घटना परेका हुन् । कार्कीको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनीसँगै चालक मुगुको सोरु– ३ बस्ने २० वर्षका भविरा कार्की समेत घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए । उनको पनि अवस्था मध्यम रहेको र दुवैजनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार