मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

लुम्बिनीमा आइतबार भारतिय कलाकार काकाली बोसको कार्यक्रम

Ujyalosandeshonline 11566+ समाचार ( )
१० चैत्र २०८०, शनिबार

लुम्बिनी । भारतीय राजदूतावास काठमाण्डौ, स्वामीविवेकानन्द सास्कृतिक केन्द्र र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा बुद्धजन्मस्थल लुम्बिनीमा आइतबार ९चैत्र ११ गते० सास्कृतिक कार्यक्रम हुने भएको छ । बेलकी ५ बजे पछी आयोजना हुने कार्यक्रममा प्रख्यात भारतिय कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मण्डलीले मनमोहक ओडिसी नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रमका स्थानिय समन्वयकर्ता नेपाल भारत मैत्री केन्द्रका  अध्यक्ष सिद्धार्थ अग्रवालले बताए ।

कार्यक्रम लुम्बिनीको पूर्वि बिहार क्षेत्रको लुम्बिनी स्कवायरमा हुने छ । कलाकार काकाली बोसको नेतृत्वमा सुतनुका दास, अर्कोपला बोस, अर्घा चटर्जी, चिरासरी रोय, मम्पि दास, तनुजा मल्लिक, अन्नपुर्णा घोषको सास्कृतिक कार्यक्रममा प्रस्तुती रहनेछ ।

कार्यक्रममा नेपाल सरकारका प्रतिनिधी, लुम्बिनी विकास कोषका प्रतिनिधी, लुम्बिनीमा रहेका बिभिन्न बिहारका प्रतिनिधी, उद्योगी, व्यवसायी, सर्बसाधारण, बिद्यार्थी, नागरीक समाज, बिभिन्न राजनैतिक दलका प्रतिनिधी,पत्रकार साथै भारतिय दुताबासका प्रथम सचिव अविना कुमार सिंह, स्वामी विवेकानन्द सास्कृतिक केन्द्र भारतिय दुताबास काठमाण्डौका निर्देशक डा। आसावारी बापट,भारतिय दुताबासका अटैची सत्येन्द्र दरिया  लगायतको उपस्थिति रहने बताईएको छ । कार्यक्रममा उपस्थितीका लागि कुनै शुल्क नलाग्ने र जो सुकै आएर सहभागि हुन सकिने स्थानिय समन्वयकर्ता नेपाल भारत मैत्री मञ्चका अध्यक्ष अग्रवालले बताए । भारतिय दुताबासले लुम्बिनीमा बिभिन्न समयमा कार्यक्रहरु गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार