मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

Ujyalosandeshonline 11566+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीमा खाल्डोमा पानी जम्मा भएर बनेको पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए ।

मंगलबार रोहिणी गाउँपालिका–६ बोदवारस्थित खाल्डोमा पानी जम्मा भइ बनेको पोखरीमा डुबेर स्थानीय राज घर्तीकी ४ वर्षीया छोरी अनाया घर्ती र सोही स्थानका राज किशोर घर्तीका ६ वर्षीय छोरा शुभम् घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार उनीहरु घरमा कोही नभएको बेला उक्त स्थानतर्फ खेल्दै जाँदा पोखरीमा परेर डुबेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार