मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

राप्रपाका जिल्ला उपाध्यक्ष सहित तीन जनाको राजिनामा

Ujyalosandeshonline 11566+ समाचार ( )
३० वैशाख २०८२, मङ्गलबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष सहित ३ जनाले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको जनाएका छन । राजीनाम  दिनेमा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय उपाध्यक्ष डा. अमित चतुर्वेदी र पार्टीको जिल्ला सल्लाहकार विनिता गुप्ता रहेका छन । तीनै जनाले मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि राजिनामा दिएको जनाएका छन । 

राप्रपामा उमेर कटेकाहरुले पनि स्थान नछोडेको बताउदै तीन जनाले राजिनामा गरेको जनाएका छन । पत्रकार सम्मेलनमा बोल्दै अजय कुमार गुप्ताले राप्रपामा सकृय रुपमा बिभिन्न ओहोदामा रहि काम गरि आएकोमा साधारण सदस्य समेत नरहने गरि छोडेको बताए । यसै गरि क्षेत्रीय उपाध्यक्ष अमित चतुर्वेदीले पार्टीमा अझै पनि उमेर कटेका नेतृत्व हावी रहेको र युवाहरुले स्थान नपाएको बताए । 

प्रतिक्रिया

रा प्र पा क्षेत्रीय प्रवक्ता बिरेन्द्र ज्ञवाली ३० वैशाख २०८२, मङ्गलबार

सही कुरा हो , पार्टीले खेलेको नकारात्मक भूमिकाले पार्टीलाई सोचनीय असर पुर्याई रहेको छ। अब धेरै जना पदाधिकारी हरुको पनि राजीनामाको लहर चल्ने छ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार