इन्धनका लागि गुइँठा

Ujyalosandeshonline 11164+ समाचार ( )
तस्बिरः हिमाल लम्साल/रासस
१५ चैत्र २०८२, आइतबार

पर्साको जगरनाथपुर गाउँपालिका–३ विजबनियाँका स्थानीयले खाना पकाउनका लागि  गाईवस्तुको गोबरबाट तयार पारिएको गुइँठा । खाना पकाउन प्रयोग गरिने गुइँठा गाईवस्तुको गोबरमा  भूस,पराल एवं गहुँको छावली मिलाएर बनाइन्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार