मुख्य समाचार
आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन | गौरको बरहवा तालमा सूर्य र वराह मन्दिर उद्घाटन |

झोलुङ्गे पुल - बाजुरा

Ujyalosandeshonline 12672+ समाचार ( )
तस्बिरः टेक बहादुर बुढा /रासस
१३ भाद्र २०८३, शनिबार

बाजुराको गौमुल गाउँपालिका—३ माझपाली र धल्काँडा जोड्ने जिल्लाकै सबैभन्दा लामो र उचाइमा रहेको झोलुङ्गे पुल  । करिब साढे एक करोड लागतमा २०८१ सालमा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको लम्बाइ २६० मिटर र उचाइ १७० मिटर छ । पछिल्लो समय यस पुलको अवलोकनका लागि समेत आन्तरिक पर्यटकहरु सङ्ख्या बढिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार