मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

नवलपरासीबाट २५ जना फरार प्रतिवादी पक्राउ

Ujyalosandeshonline 11566+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

परासी । पश्चिम नवलपरासी प्रहरीले एकै दिन २५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ  । अदालतबाट मुद्दाको फैसला भएर कैद भुक्तान गर्न बाँकी रहेका अभियुक्त पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइले अभियान नै चलाएर फरार अभियुक्त समातेको हो । पक्राउ परेकाहरुलाई कैद र सजाय भुक्तानीका लागि जिल्ला अदालत नवलपरासीमा पेस गरिएको छ ।

कुटपिट, सवारी ज्यान, जालसाझी,नाता कायम,गालि बेईजति, करकाप, जग्गा फितौला, लगायत मुद्दा रहेका अभियुक्त हुन् । उनीहरुबाट २ वर्ष ८ महिना ५ दिन कैद भुक्तान र २६ हजार ९ सय ४३रुपैयाँ जरिवाना असुल  भएको छ । गत आर्थिक वर्षमा प्रहरीले ५ सय ९ जना फरार अभियुक्त पक्राउ गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार