मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘अगस्त्य च्याप्टर १’मा ‘चाँदनी’ मलिका

Ujyalosandeshonline 12431+ समाचार ( )
८ माघ २०८०, सोमबार

काठमाडौं । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ले फिल्मकी प्रमुख नायिका मलिका महतको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा मलिकालाई फिल्मभित्र ‘चाँदनी’ चरित्रमा देखाइएको छ ।

फिल्म निर्माण पक्षले यसअघि सौगात मल्ल, नाजिर हुसेन र निश्चल बस्नेतको क्यारेक्टर लुक्स सार्वजनिक गरिसकेको छ । निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गर्नु तीन दिन अघि मलिकाको लुक्स बाहिर ल्याएको हो । फिल्ममा सौरभ चौधरीको निर्देशन छ ।

फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायतका कलाकारको पनि अभिनय छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार