टस जितेर पहिले बलिङ गर्दे लुम्बिनी लायन्स

Ujyalosandeshonline 12433+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा बलिङ रोजेपछि जनकपुरले पहिला ब्याटिङ गर्ने भएको हो।

अहिलेसम्म जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।  

जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार