मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

सामाजिक विकासका लागि ‘भैरहवा युथ क्लब’ स्थापना हुदैँ

Ujyalosandeshonline 12431+ समाचार ( )
१६ असार २०८१, शनिबार

भैरहवा । रुपन्देहीको भैरहवामा ‘भैरहवा युथ क्लब’ स्थापना हुने भएको छ । समाजका युवाहरुको सशक्तिकरण, विकास लगायत समाजिक कार्य गर्ने उद्देश्यले भैरहवाका युवाहरुले भैरहवा युथ क्लब स्थापना गर्न लागेका हुन् ।

भैरहवामा बसेको बैठकले प्रवेश श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन भएको छ । जसको उपाध्यक्षमा शिव बस्याल, सचिवमा विक्रम ज्ञवाली, कोषाध्यक्षमा आकाश पौडेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा शान्ति आले, पूजा क्षेत्री, दिवस वि.क, मनिष तिवारी, सुदिप पाण्डे, उमर बादशाह खान र रोशन गुप्ता रहेका छन् । यस्तै टिका जी.सी, दीपक पाण्डे, राजाप्रताप शाही, बासु प्रधान र कृष्ण विश्वकर्मा सल्लाहकारमा चयन भएका छन् ।

‘समाजमा देखिएका विकृती, विसंगती विरुद्ध, समाजको विकास लगायतका लागि योगदान पुर्याउनुपर्छ भन्ने उद्देश्यले हामी युवाहरु एकजुट भएर अघि बढ्ने प्रयास गरेका छौँ’ अध्यक्ष श्रेष्ठले भने, ‘हामी युवाहरुको एकल प्रयासले मात्र समाज परिवर्तन वा समाजको विकास हुदैन । तसर्थ सामाजिक कार्यमा सबैको साथ र सहयोगको आवश्यकता छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार