मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

जेन-जी आन्दोलनका क्रममा काठमाडौँबाट फरार कैदी पाल्पाको सिद्धबाबाबाट पक्राउ

Ujyalosandeshonline 11566+ समाचार ( )
२६ माघ २०८२, आइतबार

पाल्पा । जेन-जी आन्दोलनका क्रममा काठमाडौँस्थित जगन्नाथदेवल कारागारबाट भागेका ठगी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ सर्देवा घर भएका ३१ वर्षीय कृष्ण दर्जीलाई प्रहरीले विशेष सूचना र निरन्तरको निगरानीका आधारमा नियन्त्रणमा लिएको हो।

माघ २४ गते साँझ करिब ७ बजेको समयमा तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिर नजिकैबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो। पक्राउ परेका दर्जीलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार