बोर्डिङ स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु, पाँच बढी घाइते

Ujyalosandeshonline 11162+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

जनकपुर । धनुषाको जनकपुरधामस्थित जकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कूलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सातजना भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार