शिक्षा विधेयक संसदीय समितिबाट पारित

Ujyalosandeshonline 11162+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

काठमाडौं । ‘विद्यालय शिक्षा विधेयक २०८०’ संसदीय समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, विज्ञान तथाप्रविधि समितिको बैठकले उक्त विधेयक पारित गरेको हो । पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।

विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएनभने शिक्षा विधेयकका केही प्रावधान लाई लिएर निजीविद्यालय सञ्चालकहरूले आजबाट आन्दोलन समेत सुरु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार