मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

महिला समूहलाई१२ हजार सुन्तलाका बिरुवा

Ujyalosandeshonline 12437+ समाचार ( )
२५ असार २०८१, सोमबार

दोलखा । दोलखाको मेलुङ गाउँपालिकाका महिलालाई लक्षित गरी सुन्तला बिरुवा वितरण गरिएको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत हेफर नेपाल र सीडीएफ दोलखाको साझेदारी एवम् व्यवस्थापन मा मेलुङ गाउँपालिका–१ विभिन्न महिला समूहका महिलालाई सुन्तलाका बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष हिरा थोकरले जानकारी दिए । 

सो वडाका १९ वटा महिला समूहलाई १२ हजार भन्दा बढी सुन्तलाका बिरुवा वितरण गरिएको उनले बताए । यसले महिलालाई आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने थोकरले विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार