मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

करेन्ट लागेर यादवको मृत्यु

जैसमोहम्मद खान 74+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

मर्चवार । रूपन्देहीको मर्चवारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्मरीमाइ गाउँपालिका वडा नम्बर ६ डिहुली बस्ने ६५ वर्षिय रामवृक्ष यादव रहेका छन । 

यादवको आफ्नै तरकारी खेतमा सिंचाइ गर्ने क्रममा साँझ करिब साढे ६ बजे करेन्ट लागेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरिक्षक धनदेव साउदले जानकारी दिए । करेन्ट लागेका यादवलाइ तत्काल उपचारको लागि भैरहवा स्थित भिम अस्पताल लगिए पनि चिकित्सकले उनलाइ मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार