मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

रुपन्देहीमा ओल्म काउन्सिलको अधिवेशन सम्पन्न, दाइजो उन्मुलनमा जोड

Ujyalosandeshonline 12431+ समाचार ( )
२८ असार २०८२, शनिबार

धकधई । रुपन्देहीको धकधईमा ओल्म काउन्सिल नेपाल, जिल्ला कार्यसमितिको दोस्रो अधिवेशन तथा दाइजो प्रथा उन्मूलन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री ताहिर अलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको मुख्य उद्देश्य दाइजो प्रथाको अन्त्य गर्ने र समाजमा आपसी भाइचारा तथा मित्रतालाई प्रगाढ बनाउने रहेको थियो । कार्यक्रममा बोल्दै विभिन्न समुदायका सहभागीहरूले दाइजो प्रथा उन्मूलनको अभियानमा खुला समर्थन जनाएका थिए ।

मौलाना नबी साहबको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन ओल्म काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसेनले गर्नुभएको थियो । अधिवेशनले मौलाना नबी साहबकै अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति समेत गठन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार