विश्वशान्ति स्तूपा

Ujyalosandeshonline 11543+ समाचार ( )
तस्बिरः राधेश्याम विश्वकर्मा / रासस
६ मंगशिर २०८२, शनिबार

लुम्बिनीमा रहेको ४१.५ मिटरको विश्वशान्ति स्तूपा । आधार स्तम्भ ५९ मिटर र गोलाइ २०  मिटर रहेको यो स्तूपा विश्वमा शान्ति, मैत्री र सद्भाव फैलाउने उद्देश्यसहित स्थापना गरिएको हो । स्तूपामा गौतम बुद्धको अस्तुधातु स्थापना गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार