मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Ujyalosandeshonline 12433+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

झापा । मोटरसाइकलको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ । मंगलबार बाह्रदशी गाउँपालिका–२ जनता बजारस्थित सडकमा मे.४ प ५१५६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–१ नयाँ बस्ती बस्ने ४२ वर्षीय च्याङवा तामाङको मृत्यु भएको हो । 

मोटरसाइकलले सोमबार राति ठक्कर दिँदा भएको दुर्घटनामा च्याङ्बा र मोटरसाइकलमा सवार कचनकवल गाउँपालिका–१ बस्ने १९ वर्षीय श्रवण राजवंशी घाइते भएका थिए । विएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा च्याङ्बाको मृत्यु भएको हो भने अर्का घाइते श्रवण उपचार पश्चात डिस्चार्ज भएका छन् । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार