मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

Ujyalosandeshonline 12431+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । 

काठमाडौंमा मंगलबार साँझ नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले मसाल जुलुस सहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।  

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका निर्वमान कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गरेको थियो । सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ । यससँगै आज नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार