मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विराटनगरमा ठूलो परिमाणको मानव कंकालसहित एक पक्राउ

Ujyalosandeshonline 12431+ समाचार ( )
२० माघ २०८१, आइतबार

विराटनगर । सशस्त्र प्रहरी बल, नेपालले मानव कंकालसहित एक जनालाई पक्राउ गरेको छ ।विराटनगरको सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट मानव कंकाल लिएर आउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद रायलाई पक्राउ गरेको हो ।

गुल्मका प्रमुख डीएसपी ऋषिकेश राउतका अनुसार पक्राउ परेका राय रिक्सामा आउँदै गर्दा चेकजाँचको क्रममा उनले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको हो । साथै, रायसँगै रिक्सामा बसेको एक जना महिला फरार भएको र उनको खोजी भइरहेको उनले जानकारी दिए ।पक्राउ परेका रायलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । सशस्त्र प्रहरीका अनुसार राय यसअघि पनि मानव कंकालसहित विराटनगरबाट पक्राउ परेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार