मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

राष्ट्रको गौरव बढाउने खेल तेक्वान्दो : जीवनराम श्रेष्ठ

Ujyalosandeshonline 12431+ समाचार ( )
२९ मंगशिर २०८०, शुक्रबार

काठमाडौं ।  पूर्व मन्त्री तथा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले तेक्वान्दो खेलको माध्यमबाट राष्ट्रको गौरव बढाउन सकिने बताएका छन् । शुक्रबार ललितपुरमा तेक्वान्दो संघद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालीको शिर उँचो बनाउने सम्भावनाको आधार तेक्वान्दो खेलमा नै रहेको जिकिर गरे । 

उनले भने, ‘भोलिको दिनमा यो खेलले राष्ट्रको गौरव बढाउने महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यो सम्भावना त्यो आधार तेक्वान्दो खेलमा छ ।’ तेक्वान्दो संघले निरन्तर रुपमा आफ्नो खेल विस्तार र विकाससँगै व्यवस्थित गर्ने काम गर्दै आइरहेको उनले बताए । 

उनले भने ‘तेक्वान्दो संघले निरन्तर रुपमा आफ्नो खेल विस्तार, विकासका लागि व्यवस्थित गर्न काम गर्दै आइरहेको छ । यो आफंैमा महत्वपूर्ण पक्ष हो ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार