मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

अपाङ्गता भएका नागरिकलाई न्यानो कपडा वितरण

Ujyalosandeshonline 12433+ समाचार ( )
१८ माघ २०८१, शुक्रबार

रामेछाप । रामेछाप नगरपालिकाले अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाको वडा नं ८ का ‘क र ख’ वर्गका अपाङ्गता भएका नागरिकलाई कपडा वितरण गरिएको हो । वडा नं ८ का वडाध्यक्ष सन्तोषकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालाकुमारी कार्कीले ज्येष्ठ नागरिकलाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गरिन् ।   

कार्यक्रममा ३० जना अपाङ्गता भएकालाई न्यानो कपडा वितरण गरिएको छ ।  सो वडामा क र ख वर्गका ३० जना अपाङ्गता भएका नागरिक रहेका नगरपालिकाको महिला तथा बालबालिका शाखाकी सरिता बुढाथोकीले जानकारी दिइन् । सोही कार्यक्रममा बालविवाह र त्यसको असरको बारेमा सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार