मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पुनर्निर्माण र पुनस्र्थापनाको काम सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री लेखक

Ujyalosandeshonline 12431+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

अछाम ।  पुनर्निर्माण र पुनस्र्थापनाको कामलाई अहिले सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । शनिबार एक कार्यक्रमका बिच अछाम ,बाजुरा र डोटी जिल्लाका भुकम्प पीडित लाई मध्यनजर गर्दै जिल्ला समन्वय समिती अछामको कार्यालयमा स्थापना भएको जिल्ला भुकम्पिय पुननिर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्दै मन्त्री लेखकले पश्चिम् नेपालको डोटी बझाङ र जाजरकोट जिल्लामा गएको  भुकम्पले जनधन संगै मुलुकले  ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका हुन् ।

लामो समयसम्म भुकम्प पीडितले राहत नपाएको समयमा पुर्ण रुपमा क्षति भएका निजि आवासको पुननिर्माण , पुनस्र्थापना र आवास मर्मतको कार्यलाई दुर्त गतिमा अगाडि बढाउने काम भइरहेको बताए । लाभग्राही हरुलाइ ढिलो नगरेर रकम उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी हरुलाइ आग्रह गरे । बजेट व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री लेखकले स्थानीय तहहरुले समयमा लाभग्राही छनौट गरेर पठाएमा पीडित हरुले समयमै रकम पाउने  बताए।

भुकम्प बाट क्षति भएका अछामको बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ३ र ४ का ४ जना लाभग्राही हरुलाइ आवास पुनः निर्माण अन्तर्गत पहिलो किस्ता प्रति ब्यक्ति ५० हजारका दरले चेक हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह,विपद प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर भीष्म कुमार भुसाल ,प्रदेश सभा सदस्य मानबहादुर रावल ,तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी हरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार